काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ५५ रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य २ हजर १५ रुपैयाँ थियो।



