२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज बैंक, वित्तीय संस्था र शेयर बजार पूर्ण रूपमा बन्द

images

  • २०८१ कात्तिक २२, बिहीबार
  • 1.7K
    SHARES
  • आज बैंक, वित्तीय संस्था र शेयर बजार पूर्ण रूपमा बन्द

    काठमाडौं : आज छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले देशभरका बैंक तथा वित्तीय संस्था, सहकारी कार्यालय र शेयर बजार बन्द भएका छन्। यसका कारण आज शेयर बजारमा कारोबार हुने छैन।

    बिहीबार र शुक्रबार समेत शेयर बजार बन्द रहने भएकाले अब बजार आइतबारदेखि मात्र खुल्ने छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ