२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लाल बहादुर थिङ, कर्पोरेट डेभलपमेन्ट बैंकको नयाँ सीईओको रूपमा नियुक्ति

images

  • २०८१ कात्तिक १, बिहीबार
  • 1.7K
    SHARES
  • लाल बहादुर थिङ, कर्पोरेट डेभलपमेन्ट बैंकको नयाँ सीईओको रूपमा नियुक्ति

    काठमाडौँ: कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदमा लाल बहादुर थिङ नियुक्त भएका छन्। 
    बैंकको सञ्चालक समितिको असोज ३० गते भएको बैठकले थिङलाई चार वर्षका लागि सीईओको रूपमा चयन गरेको हो।

    यसअघि त्रिलोकध्वज जोशीले साउन २५ मा राजीनामा दिएपछि उक्त पद रिक्त थियो। थिङको नियुक्तिसँगै बैंकले करिब १८ महिनापछि नयाँ सीईओ पाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ