२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आइसरले ल्यायो दशैँको हर्ष, आजदेखि लागू हुने

images

  • २०८१ असोज १, मंगलबार
  • 691
    SHARES
  • आइसरले ल्यायो दशैँको हर्ष, आजदेखि  लागू हुने

    काठमाडौं : कमर्सियल भेहिकलमा अग्रणी विगत ४० वर्षदेखि नेपालको व्यवसायीक सवारीको क्षेत्रको ब्रान्ड बतास एमएडब्लु, बतास मोरङ अटो वर्कर्स कमर्सियल भेहिकल आइसरले दशै तिहार, छठ पर्व चाडलाई लक्षितगर्दै दशैको हर्ष, आइसरको वर्ष अफर योजना ल्याएको छ।

    दशैको हर्ष,आइसरको वर्ष अफर योजना अन्तर्गत ग्राहकवर्गहरूका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशत सम्मको सरल फाइनान्स,२५ लाख सम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा प्रदान गरेको छ।

    यो योजना असोज १ गते देखि नेपाल अधिराज्यभर लागू हुनेछ। ग्राहक वर्गले आइसरका देशभरीकाशो रुमबाट यो अवसरको लाभ लिन सक्नेछन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ