२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पिपुल्स च्वाइस अवार्ड भलिबल खेलाडी कवितालाई

images

  • २०८१ भदौ २८, शुक्रबार
  • 821
    SHARES
  • पिपुल्स च्वाइस अवार्ड भलिबल खेलाडी कवितालाई

    काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी छन् ।

    नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा भलिबलकी कविताले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । उनले कुल ५६ प्रतिशत मत पाइन् । अवार्डसँगैे पल्सर एनएस ४०० मोटरसाइकल प्राप्त गरेकी छन् ।

    उक्त विधामा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ