२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमालयन बैंक संस्थापक शेयर विक्रिमा,शेयरधनीले मात्रै खरिद गर्न पाउने

images

सत्कार खबर
  • २०८१ भदौ २७, बिहीबार
  • 871
    SHARES
  • हिमालयन बैंक संस्थापक शेयर विक्रिमा,शेयरधनीले मात्रै खरिद गर्न पाउने

     काठमाडौं : हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको हो । 

    बैंकका अनुसार यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।  शेयर खरिद गर्न इच्छकु संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ