२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

धितोपत्र बोर्डले रोक्यो सानिमा लार्ज क्याप फण्डको लाभांश

images

सत्कार खबर
  • २०८१ भदौ २६, बुधबार
  • 701
    SHARES
  • धितोपत्र बोर्डले रोक्यो सानिमा लार्ज क्याप फण्डको लाभांश

    काठमाडौं : नेपाल धितोपत्र बोर्डले सानिमा लार्ज क्याप फण्डको लाभांश रोकेको छ ।  बोर्डले उक्त प्रतिफल रोक्न निर्देशन दिएको छ ।

    सानिमा बैंक बोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्डद्वारा सञ्चालित सानिमा लार्ज क्याप फण्डले आजै बुक क्लोज गर्न समेत सूचना जारी गरेको थियो ।

    तर मङ्गलवार साढे ४ बजे बोर्डले उक्त लाभांश वितरण नगर्न भन्दै पत्राचार गरेको थियो । फण्डले इकाईधनीलाई १० प्रतिशत प्रतिफल दिने घोषणा गरेको थियो । बोर्डको पत्रसँगै हाललाई उक्त लाभांश रोकिएको कम्पनीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ