२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

समृद्धि फाइनान्सका ग्राहकले पाउने भए सुबिशुको नेटमा ५ प्रतिशतसम्मको छुट

images

सत्कार खबर
  • २०८१ भदौ २३, आइतबार
  • 791
    SHARES
  • समृद्धि फाइनान्सका ग्राहकले पाउने भए सुबिशुको नेटमा ५ प्रतिशतसम्मको छुट

    काठमाडौं : समृद्धि फाइनान्स कम्पनी र सुबिशु केबल नेटबीच सम्झौता भएको छ ।  उक्त सम्झौता अनुसार फाइनान्सका सम्पूर्ण ग्राहकले सुबिसुको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । 

    ग्राहकले तीन सय एमबिपिएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत, दुई सय र ८० एमबिपिएस जडान गर्दा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ।

    यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ। छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको हो । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ