२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

images

सत्कार खबर
  • २०८० वैशाख ३०, शनिबार
  • 581
    SHARES
  • प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

    काठमाडौं : नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्।

    शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम प्रकाशन गरेको  हो ।

    डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले छन् । 

    बढुवा समितिको निर्णयविरुद्ध सात दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिनेछ। बढुवा सिफारिसमा परेकाविरुद्ध उजुरी नपरेमा गृहमन्त्रीले नियुक्ति गर्नुपर्ने कानूनी व्यवस्था छ।

    1.webp
    undefined
    2.jpg
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ