२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ?

images

  • २०८१ भदौ २०, बिहीबार
  • 1.4K
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ?

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा रहेको छ। युरोपियन यूरोको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा रहेको छ, भने युके पाउण्ड स्ट्रलिङको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

    स्वीस फ्रयाङ्कको खरिददर १५७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा रहेको छ। अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३६ पैसा छ, भने सिङ्गापुर डलरको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७ पैसा रहेको छ।

    जापानी येनको १० युनिटको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा छ। त्यस्तै, साउदी अरेबियन रियालको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियालको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। थाई भाटको खरिददर ३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ रुपैयाँ ९४ पैसा छ, भने युएई दिरामको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा कायम छ।

    मलेसियन रिङ्गेटको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वनको १०० युनिटको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ। स्वीडिस क्रोनरको खरिददर १३ रुपैयाँ र बिक्रीदर १३ रुपैयाँ ०६ पैसा छ भने डेनिस क्रोनरको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा रहेको छ।

    हङकङ डलरको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा छ। कुवेती दिनारको खरिददर ४३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४४० रुपैयाँ ६४ पैसा छ, जबकि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २१ पैसा रहेको छ।

    exchange.jpg
    Nepal Rastra Bank

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ