२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा दिने

images

  • २०८१ भदौ १९, बुधबार
  • 1.2K
    SHARES
  • उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा दिने

    काठमाडौँ : आज राष्ट्रिय बाणिज्य बैंकले आरवीवी शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो ।

    यस योजना अन्तर्गत विद्यार्थीहरूले रु. ५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्नेछन्। यस योजनामा पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ

    साथै, बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ। विस्तृत जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्नुहोस ।

    #राष्ट्रिय बाणिज्य बैंक

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ