२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा ६०.८६ लाख कित्ता बोनस सेयर सूचीकृत

images

  • २०८१ भदौ १८, मंगलबार
  • 881
    SHARES
  • नेप्सेमा ६०.८६ लाख कित्ता बोनस सेयर सूचीकृत

    काठमाडौं : नेपाल रिइन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ६० लाख ८६ हजार ४ सय ३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

    कम्पनीले गत जेठ १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको बताएको हो । बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि सेयरधनीले कारोबार गर्न सक्ने बताइएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ