२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा

images

  • २०८१ भदौ १६, आइतबार
  • 856
    SHARES
  • सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा

    काठमाडौँ : सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फन्डले लाभांश घोषणा भएको छ । लाभांश घोषणा हुनेमा ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ रहेका छन् । 

    योजना व्यवस्थापक सानिमा क्यापिटलको गत भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले ती म्युचुअल फण्डका इकाईधनीलाई आर्थिक २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।  

    बैठकले सानिमा इक्विटी फण्डको १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको १० प्रतिशत र सानिमा ग्रोथ फण्डको १० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ । ती सबै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् । 

    यद्यपि, क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति भने सार्वजनिक गरेको छैन ।

    sanima-capital.jpg
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ