२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

योगश भट्टराईलाई ‘जनकारबाही’ गर्ने माओवादीको चेतावनी

images

सत्कार खबर
  • २०८१ भदौ १४, शुक्रबार
  • 651
    SHARES
  • योगश भट्टराईलाई ‘जनकारबाही’ गर्ने  माओवादीको चेतावनी

    काठमाडौं :नेपाल कम्युनष्टि पार्टी (माओवादी) ले एमालेका सांसद योगश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

    भट्टराईले प्रतिनिधिससभाको बैठकमा माओवादी जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएको भन्दै नेकपाले गृह जिल्लामा प्रतिबन्धका सार्थ जनकारबाही गर्ने चेतावनी समेत दिएको हो ।

    पार्टी सचिव गौरवले एक विज्ञप्ती जारी गर्दै भट्टराईले उक्त अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने  बताउनु भयो ।  ।

    सत्ताको उन्मादमा जनयुद्धबारे अनावश्यक टिप्पणी गर्ने जो–कोहीलाई पनि कारबाही गर्ने पार्टीले चेतावनी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ