२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

images

सत्कार खबर
  • २०८१ भदौ १३, बिहीबार
  • 751
    SHARES
  • मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं :मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    यो शेयर जोकोही व्यक्ति, संघसंस्था वा कम्पनीले किन्न पाउनेछन् । बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर तोकिएको समयमा संस्थापक शेयरधनीबाट शेयर खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

    शेयर किन्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ