२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

 घट्यो सुनको मूल्य, तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार 

images

सत्कार खबर
  • २०८१ भदौ १०, सोमबार
  • 646
    SHARES
  •  घट्यो सुनको मूल्य, तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार 

    काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसअघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ४ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ