२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साफ यू-२० च्याम्पियनसिप : भारत र बंगलादेश भिड्दै

images

सत्कार खबर
  • २०८१ भदौ १०, सोमबार
  • 506
    SHARES
  • साफ यू-२० च्याम्पियनसिप : भारत र बंगलादेश भिड्दै

    काठमाडौं : साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। दुई टोलीबीचको खेल सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ।

    आजको विजेताले उपाधिका लागि बुधबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ। शनिबार भएको खेलमा नेपालले पहिलो सेमिफाइनल खेलमा भुटानविरुद्ध टाइब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ।

    निर्धारित ९० मिनेटको समयमा एक(एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा गोलकिपर जियारथ शेखको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली नेपालले फाइनलमा स्थान बनाएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ