काठमाडौं : होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैं उपहार, अफर माथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ।
यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, २ वर्षका लागि गाडीको इन्स्योरेन्स र ट्याक्स फ्रि र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि फ्रिमा पाउन सक्नेछन्।
ग्राहकहरूलाई इजी फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक Interest Rate का साथ २ प्रतिशत सम्मको ‘डाउन पेमेन्ट’ उपलब्ध गराइरहको छ।
कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले Free accessories’ र ‘Spot Exchange’ ’ को पनि सुविधा उपलब्ध गराउनेछ।
यसका साथै होन्डा ले आफ्नो ग्राहकहरुलाई ‘च्यबम क्ष्मभ बककष्कतबलअभ‘ को सुविधा साथै २ वर्ष अथवा कार १००००० किमि चलाएसम्म वारेन्टी दिनेछ। यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ।



