२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनआईसी एशिया बैंकले सेयर बिक्री गर्दै

images

सत्कार खबर
  • २०८१ साउन २२, मंगलबार
  • 936
    SHARES
  • एनआईसी एशिया बैंकले  सेयर बिक्री गर्दै

     काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

    बैंकले नेपाल इन्फास्ट्रक्चर बैंकको ९ लाख ६५ हजार कित्ता, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५, सूर्यज्योति लाइफ इन्योरेन्सको ५२ हजार ३४९ कित्ता सेयर गरी कुल ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    इच्छुक लगानीकर्ताले आज साउन २२ गतेदेखि २९ गतेभित्र आवेदन दिन सक्ने बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ