२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काभा २० वर्षमूनीको महिला भलिब: च्याम्पियनसिपको उपाधि कीर्गिस्तानलाई

images

सत्कार खबर
  • २०८१ साउन ९, बुधबार
  • 696
    SHARES
  • काभा २० वर्षमूनीको महिला भलिब:  च्याम्पियनसिपको उपाधि कीर्गिस्तानलाई

     काठमाडौं: काभा २० वर्षमुनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ ।

    माल्दिभ्सको मालेमा हिजो भएको फाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले श्रीलंकालाई २८–२६, २५– १७ र २५–१९ को सोझो सेटमा हराएको हो ।

    यसअघि समूह चरणमा पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा कीर्गिस्तान श्रीलंकासँग ३–२ ले पराजित भएको थियो ।

    तेस्रो स्थानका लागि हिजो भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ