२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू

images

  • २०८१ साउन ९, बुधबार
  • 511
    SHARES
  • अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू

    काठमाडौँ : माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू गरेको छ । 

    आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा वसन्त पन्तले यही सातादेखि सेवा सुरू गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नयाँ प्रविधि भित्र्याएका छौँ । यसले नियमित सर्जरीमाभन्दा आधाजति छिटो  समयमा नतिजा ल्याउन सहयोग गर्छ । सेवा सुरू भएयता तीनवटा सर्जरी गरिसकेका छौँ ।” 

    डा पन्तले यस प्रविधिबाट विशेष किसिमका बिरामीमा मात्र यस प्रविधिको प्रयोग गरिने बताउनुभयो । “हामी पनि परीक्षणकालमा छौँ । अझै पाँचवटा केशहरू हेर्छौं । रोबोटिक र अरु नियमित सर्जरीको नतिजा तथा समयसीमामा कत्तिको फरक रहेछ भनेर हेर्छौं”, उहाँको भनाइ छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ