२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

images

सत्कार खबर
  • २०८१ साउन ७, सोमबार
  • 701
    SHARES
  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

     काठमाडौं :लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । 

    प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार आचार्यलाई नियुक्त गर्नु भएको हो । 

    उहाँले एमालेका २९ तथा कांग्रेसका २७ गरी ५६ सांसदहरूको हस्ताक्षरसहित  मुख्यमन्त्रीमा दावी पेश गर्नु भएको थियो । 

    एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री बन्ने तयारी गरेको भए पनि अन्तिममा पार्टीको केन्द्रीय निर्देशनअनुसार आचार्य मुख्यमन्त्री बन्नु भएको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ