२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय : प्रधानमन्त्री ओली

images

सत्कार खबर
  • २०८१ साउन ५, शनिबार
  • 476
    SHARES
  • अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय : प्रधानमन्त्री  ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय भएको बताउनुभएको छ ।  नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको  दाबी गर्नु भएकोृ छ । 

    प्रधानमन्त्री ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको र मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको जिकिर गर्नु भयो । 

     प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष रुचि र ध्यान रहेको बताउदै नेपाल राष्ट्र बैङ्कले ल्याउन लागेको मौद्रिक नीति निजी क्षेत्र मैत्री हुने सङ्केत गर्नु भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ