२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ वैशाख २७, बिहीबार
  • 556
    SHARES
  • ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ८ सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु १ लाख ३६ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ३५ हजार ६ सय निर्धारण भएको छ । 

    त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु १ लाख ३५ हजार ७ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु १ लाख ३४ हजार ९ सय ५० निर्धारण भएको छ। 

    चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ। बुधबार तोलामा रु १ हजार ६ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि रु १ हजार ६ सय ८५ निर्धारण भएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ