२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

images

  • २०८१ वैशाख ५, बुधबार
  • 631
    SHARES
  • एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले जानकारी दिनुभयो। 

    दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए eg] उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएको प्रहरीले जानकारी दिनुभयो। 


    उनी एन्फा छिर्नु ८ वर्षअघिबाटै फरार सूचीमा थिए। लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। लामा सर्लाही घर भएर काठमाडौँ बस्दै आएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ