२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक जेठमा

images

सत्कार खबर
  • २०८० वैशाख २८, बिहीबार
  • 356
    SHARES
  • राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक जेठमा

     काठमाडौं:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आगामी जेठमा बस्ने भएको छ । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आगामी जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने भएको हो ।

    बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गरिने  जानकारीदिनु भयो ।

    यसैगरी बैठकमा सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको उहाँले बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ