२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

images

सत्कार खबर
  • २०८० वैशाख २७, बुधबार
  • 361
    SHARES
  • पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

     काठमाडौं :नेपाली  कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ। 

    बुधबार काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

    उनी आज बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका थिए। खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ