२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गृहमन्त्री श्रेष्ठको निर्देशन खुट्टा नकमाई जो भए पनि समात्नुस ।

images

सत्कार खबर
  • २०८० वैशाख २७, बुधबार
  • 886
    SHARES
  • गृहमन्त्री श्रेष्ठको निर्देशन  खुट्टा नकमाई जो भए पनि समात्नुस ।

    काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइ अनुसन्धान गर्न र जो मुछिएका छन् सबैलाई पक्राउ गर्न प्रहरी नेतृत्त्वलाई निर्देशन  दिनु भएको छ ।

    प्रहरी प्रमुख वसन्त कुँवरलाई गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो रहेको भए पनि पक्राउ गर्न निर्देशन दिनु भएको हो । 

    “आईजीपीले गृहमन्त्रीसँग बालकृष्ण खाँणको पनि नाम मुछिएको र पक्राउ गर्ने अवस्था आएको बारेमा जानकारी गराउनुभएको थियो,” गृह मन्त्री स्रोतले भन्यो, “गृहमन्त्रीले यो प्रकरणमा पक्राउ गर्नुपर्ने कसैलाई पनि नछाड्न आदेश दिनुभएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ