२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

यो सरकारले अर्थतन्त्र उकास्न सक्दैन : सांसद भट्टराई

images

सत्कार खबर
  • २०८० वैशाख २६, मंगलबार
  • 561
    SHARES
  • यो सरकारले अर्थतन्त्र उकास्न सक्दैन  : सांसद भट्टराई

     काठमाडौं :नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनु भएको छ । 

    मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारलाई विदेशी र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको दाबी गर्नुभयो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ