२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदी दुबैको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

images

  • २०८० असोज १०, बुधबार
  • 1.2K
    SHARES
  • सुनचाँदी दुबैको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

    असोज १०, काठमाडौं : आज बुधबार सुनचाँदी दुबैको मूल्य घटेको छ।

    आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार १ लाख १ हजार ८ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो। हिजो पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो।

    यस्तै, आज तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो १ लाख ११ हजार २५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो। हिजो प्रतितोला १ हजार ४०० रुपैयाँमा किनबेच भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ