२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सांसद सुवालको प्रश्न : प्रधामन्त्री प्रचण्ड ओली र देउवाको मिटिङ फिल्म देखाउन हो ?

images

सत्कार खबर
  • २०८० वैशाख २६, मंगलबार
  • 556
    SHARES
  • सांसद सुवालको प्रश्न :  प्रधामन्त्री प्रचण्ड ओली र देउवाको मिटिङ फिल्म देखाउन हो ?

    काठमाडौं :राष्ट्रिय जनमोर्चाका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेता जोडिएको बताउनु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेमकिपाका सांसद सुवालले यस्तो बतउनु भएको हो ।

    नक्कली शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म देखाउन लागेको भन्दै कटाक्ष गर्नु भएको हो ।

    प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि नक्कली भुटानी शरणार्थी प्रकरणमा ट्रेलर मात्रै सार्वजनिक भएको भन्दै अब फिल्म देखाउन बाँकी रहेको बताउनु भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ