२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

images

  • २०८० भदौ ३०, शनिबार
  • 776
    SHARES
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

     भदौं ३०,काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच  भेटवार्ता भएको छ।  शनिवार  राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच भेटवार्ता भएको हो ।


    सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनु भएको छ ।  साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ