२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान बीचबाटै फर्कियाे

images

सत्कार खबर
  • २०८० वैशाख २५, सोमबार
  • 856
    SHARES
  • भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान बीचबाटै फर्कियाे

     काठमाडौं :भैरहवा विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान बीचबाटोबाटै भैरहवा फर्किएको छ ।

    सोमबार बिहान उडान नम्बर एसएचए ८ सय २२ नम्बरको विमानमा खराबी देखाएकाले काठमाडौं आउँदै गर्दा फेरी भैरहवा नै फर्किएको हो । चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् ।

    भैरहवाबाट सोमबार बिहान ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछि मात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि विमान भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको भैरहवा विमानस्थलले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ