२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
लाभांश घोषणा

डिप्रोक्स लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८० फागुन ३, बिहीबार
  • 1.3K
    SHARES
  • डिप्रोक्स लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : डिप्रोक्स लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले कुल १०.५२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

    कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

    कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैङ्कले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ