२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नक्कली भुटानी शरणार्थी

कहाँ छन् रायमाझी ? देशमै छन् कि उनि आफै बने शरणार्थी ?

images

सत्कार खबर
  • २०८० वैशाख २४, आइतबार
  • 871
    SHARES
  • कहाँ छन् रायमाझी ? देशमै छन् कि उनि आफै बने शरणार्थी ?

    उनि समातिनेछन वा आफै सम्पर्कमा आएर अनुसन्धानमा सघाउनेछन्  कि आफै अरु देशमा पुगेर शरणार्थी बन्नेछन भन्ने कुरा केहि समयमा थाहा होला । तर आशा गरौ उहाँ आफै आएर सहयोग गर्नुहुनेछ र अध्यारो भित्र पनि हामीले केहि कानूनी राज्याको आशाको किरण देख्न पाउनेछौ।

    काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप लागेका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझी प्रहरीको खोजी सूचीमा रहेका छन् ।

    rai.jpg
    प्रहरी स्रोतले दिएको जानकारीअनुसार रायमाझीको फोन ट्रयाक गर्दा उनले अफ गरेको पाइएको छ । उनका चालक र गाडी सम्पर्कमा रहेको भए पनि रायमाझी बुटवलबाट आफ्नै तरिकाले हिँडेको प्रहरीमा जानकारी गराएको स्रोतले बतायो ।

    “उहाँ काठमाडौं आइपुगेको पनि सूचना पाएका छौँ,” प्रहरी स्रोतले भन्यो, “प्रहरीको सम्पर्कमै भए पनि अहिले पक्राउ नगर्न तर सहयोग गर्छु भन्ने आश्वासन माथिल्लो तहमा दिएको पाएका छौँ ।”कतिपयले भने उनी काठमाडौंमै रहेको र प्रहरीको सम्पर्कमै रहेको दाबी गरेका छन् ।

    उनि समातिनेछन वा आफै सम्पर्कमा आएर अनुसन्धानमा सघाउनेछन्  कि आफै अरु देशमा पुगेर शरणार्थी बन्नेछन भन्ने कुरा केहि समयमा थाहा होला । तर आशा गरौ उहा आफै आएर सहयोग गर्नुहुनेछ र अध्यारो भित्र पनि हामीले केहि कानूनी राज्याको आशाको किरण देख्न पाउनेछौ।

    refugee-thagi--1024x624.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ