२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पार्टीका बैंक खाता लेखा समितिले हेर्न पाउनुपर्छ : योगेश भट्टराई

images

  • २०८० भदौ १९, मंगलबार
  • 756
    SHARES
  • पार्टीका बैंक खाता लेखा समितिले हेर्न पाउनुपर्छ : योगेश भट्टराई

     भदौ १९,काठमाडौं :नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता सार्वजनिक लेखा समितिले पनि हेर्न पाउनुपर्ने बताउनु भएको छ ।आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा भट्टराईले यस्तो बताउनु भएको हो । 

    उहाँले  एनजीओ र आईएनजीओहरुले नेपालमा गर्ने खर्च पारदर्शी बनाउन त्यसलाई बजेटरी सिस्टममा ल्याउनुपर्ने समेत बताउनु भएको छ ।    

    नेपालका राजनीतिक दलहरु कसरी चलेका छन् भनेर थाहा पाउन उनीहरुको बैंक खाता सार्वजनिक लेखा समितिले हेर्न पाउनुपर्ने उहाँको भनाई छ ।  

    बेरुजुमाथिको छलफलका क्रममा उनले निर्णयकर्ता मन्त्री र सचिव तथा कार्यान्वयनकर्तालाई समेत जिम्मेवार बनाउनुपर्ने बताउनु भयो ।  ‘

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ