२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कांग्रेसबाट सुरेन्द्र आचार्य मन्त्री नियुक्त

images

सत्कार खबर
  • २०८० वैशाख २४, आइतबार
  • 426
    SHARES
  • कांग्रेसबाट सुरेन्द्र आचार्य मन्त्री नियुक्त

     काठमाडौं : महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउनु भएको छ  ।

    राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । जसअनुसार आज अपरान्ह साढे १२ बजे उहाँलाई  राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराउनु हुनेछ ।  

    महिला बालबालिका मन्त्रालय सम्हालीरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई  भने वन मन्त्रालयको जिम्मेवारी दिने बुझिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ