२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गायक भोलामान गुरुङको "छ्यांकुटी डाडा" बोलको गित भिडियोसहित सार्वजनिक

images

  • २०८० भदौ १६, शनिबार
  • 7.1K
    SHARES
  • गायक भोलामान गुरुङको "छ्यांकुटी डाडा" बोलको गित भिडियोसहित सार्वजनिक

    भदौं १६,काठमाडौं :गायक तथा सारंङगी बादक भोलामान गुरुङको छ्यांकुटी डाडा बोलको गित भिडियोसहित सार्वजनिक भएको छ।

    उक्त गीत गायक गुरुङको आफ्नै अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो। आफ्नै शब्दमा रहेको गुरुङक उक्त गीतमा संगित दिपेन्द्र राई र गणेश रिजालको रहेको छ, भने एरेन्ज पनि राई आफैले र रुद्र श्रेष्ठले गर्नु  भएको छ। यस गीतमा आवज, अभिनय पनि गुरुङ आफ्नै र अपेक्षा तामाङको रहेको छ । निर्देशक दिपेन्द्र राईले गर्नु भएको छ ,भने क्यामेरामा सागर हेयोन्जले गर्नु भएको छ।

    पुर्वी पहाडी जिल्ला संखुवासभा चिचिला गा .पा. वाड नं २ आहालेमा जन्मनु भएको गायक तथा सारंङगी बादक भोलामान गुरुङ हाल सुन्सरी ईनरुवा ६ मदेशमा बसोबास गर्दै आफ्नो कला क्षेत्रलाई अघाडि बढाई रहनु भएको छ।

    उहाँ नेपाली सेनामा रहदा पनि उत्तिकै गित संगितमा लागि परिरहनु भएको थियो भने उहाँ रिटायेर भएपछी अहिले ईटहरीलाई कर्म थलो बनाउदै आईरहनु भएको छ।

    उहाँले आफ्नै युटुव च्यानलबाट गितहरु निरन्तर रुपमा ल्याई रहनु भएको छ। अहिले बजारमा ल्याउनु भएको "छ्यांकुटी डाडा" बोल गीत आफ्नै जिबनमा घटेका घटना बाल्यकालको सम्झना परिवारबाट टाढा हुदाँको टिपीकल शब्दलाई समाबेश गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ