२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदी दुबैको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

images

  • २०८० भदौ १५, शुक्रबार
  • 606
    SHARES
  • सुनचाँदी दुबैको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

    भदौं १५,काठमाडौं : शुक्रबार सुनचाँदी दुबैको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार १ लाख १२ हजार ८ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो। 

    यस्तै, तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो १ लाख १२ हजार २५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो। हिजो प्रतितोला १ हजार ४८० रुपैयाँमा किनबेच भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ