२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
लाभांश घोषणा

हिमालयन रिइन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८० माघ २६, शुक्रबार
  • 1.2K
    SHARES
  • हिमालयन रिइन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

    कम्पनीले हालको चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। कम्पनीले ४ प्रतिशतले हुन आउने ४० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ ५८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

    इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ