२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज काठमाडौंका यी ठाउँमा ५ घण्टा विद्युत सेवा बन्द हुने

images

  • २०८० भदौ २, शनिबार
  • 546
    SHARES
  • आज काठमाडौंका यी ठाउँमा ५ घण्टा विद्युत सेवा बन्द हुने

    भदौ २,काठमाडौं : आज काठमाडौंका ८ स्थानमा पाँच घण्टा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले सूचना जारी गरी बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । 
    प्राधिकरणका अनुसार बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर,  ज्ञानोदय, गाई-बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ, बारूदखाना क्षेत्रमा क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ। 

    विद्युत् आपूर्ति अवरूद्ध हुने स्थान

    NEA-notice.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ