२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वन अधिकृतले कमाए अकुत सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

images

  • २०८० पुस २३, सोमबार
  • 691
    SHARES
  • वन अधिकृतले कमाए अकुत सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

    काठमाडौँ : गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजन वन अधिकृत दीर्घ नारायण कोइरालाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

    अभियुक्त कोइरालालाई गैर कानुनी सम्पत्ति आर्जन गरी गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै रु एक करोड २५ करोड ९६ हजार 3 सय ५३ बिगो कायम गरी आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।

    यस्तै, नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराम मरासिनीसमेत पाँच जना उपर गैर कानुनी लाभ तथा हानि एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ