२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्र बैंकले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित)

images

  • २०८० पुस ६, शुक्रबार
  • 596
    SHARES
  • राष्ट्र बैंकले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित)

    काठमाडौं : नेपाल राष्ट्र बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदमा दरखास्त आह्वान गरेको छ। राष्ट्र बैंकले  रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ।  बैंकका अनुसार अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ।

     
    दरखास्त फाराम पेस गर्दा बैंकले तोके नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपालबाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित निकाय वा संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), तोकिएका अन्य कागजात, प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो उल्लेख गर्नुपर्ने छ।

    सूचना :-

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ