२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त : अध्यक्षमा घिमिरे

images

  • २०८३ असोज १२, सोमबार
  • 226
    SHARES
  • कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त : अध्यक्षमा घिमिरे

    विराटनगर : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मोरङस्थित कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार अस्पताल विकास समितिको अध्यक्षमा मोरङका सुमित घिमिरे नियुक्त हुनुभएको छ।

    यस्तै, समितिको सदस्य पदमा ललिता सरदार, नूतन नौलखा र मजहर हुसेनलाई मनोनयन गरिएको छ। मन्त्रालयले नयाँ पदाधिकारीको नियुक्तिसँगै अस्पतालको सेवा प्रवाह थप प्रभावकारी हुने र विकास समितिमार्फत अस्पतालको व्यवस्थापन एवं संस्थागत सुधारले गति लिने अपेक्षा राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ