२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ब्रोड पिकमा हिमपहिरो : कीर्तिमानी आरोही 'निम्सदाइ'सहित ६ नेपालीको मृत्यु

images

  • २०८३ साउन १७, आइतबार
  • 6.2K
    SHARES
  • ब्रोड पिकमा हिमपहिरो : कीर्तिमानी आरोही 'निम्सदाइ'सहित ६ नेपालीको मृत्यु

    काठमाडौँ : पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी साहासी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने ६ नेपालीमा पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा,किली पेम्बा शेर्पा,ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् । विश्व पर्वतारोहण क्षेत्रमा सबैभन्दा चर्चित नाममध्ये एक हुन् निर्मल पुर्जा ‘निम्सदाइ’।

    नेपाली मूलका बेलायती नागरिक पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर त्यतिबेलाको विश्व कीर्तिमान कायम गरेका थिए। ४३ वर्षीय पुर्जा पाकिस्तानको  ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार आएको हिमपहिरोमा परी अस्ताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ