२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कक्षा ८ को 'जेडी' ग्रेडवृद्धि परीक्षा वैशाख ८ गतेदेखि

images

  • २०८२ वैशाख ७, आइतबार
  • 1.2K
    SHARES
  • कक्षा ८ को 'जेडी' ग्रेडवृद्धि परीक्षा वैशाख ८ गतेदेखि

    काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा ८ को आधारभूत शिक्षा (जेडी) ग्रेडवृद्धि परीक्षा २०८२ को नतिजा ‘एनजी’ आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

    परीक्षा बैशाख ८ गतेदेखि हुने जानकारी दिँदै महानगरले सम्बन्धित विद्यालयलाई परीक्षा तयारी तथा सञ्चालनमा आवश्यक सहयोग गर्न एक सूचनामार्फत् निर्देशन दिएको छ ।


    परीक्षा केन्द्र सम्बन्धित विद्यालयमै रहनेछ भने उत्तर पुस्तिका संकलन, प्रश्नपत्र व्यवस्थापनलगायत कार्य विद्यालयको प्राचार्यमार्फत् हुने जनाइएको छ । साथै उत्तरपुस्तिका र प्रमाणपत्र शिक्षा विभागमा वैशाख १६ गतेभित्र बुझाउनु पर्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ