२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति ?

images

  • २०८१ चैत ८, शुक्रबार
  • 1.2K
    SHARES
  • नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति ?

    काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार तीन कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। सूचीकृत हुने कम्पनीहरूमा लक्ष्मी सनराइज बैंक, बिन्ध्यवासिनी हाइड्रोपावर र साना किसान लघुवित्त रहेका छन्। सूचीकृत बोनस सेयरहरू आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

    लक्ष्मी सनराइज बैंक : बैंकको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ, जसअन्तर्गत कम्पनीका १ करोड १५ लाख ९३ हजार कित्ता नेप्सेमा सूचीकृत भएको छ। 

    साना किसान लघुवित्त : लघुवित्तको १३.३० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ,जसअन्तर्गत कम्पनीका ५० लाख ६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। 

    बिन्ध्यवासिनी हाइड्रोपावर : हाइड्रोपावरको ७.६० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ, जसअन्तर्गत कम्पनीका ७ लाख ९८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ