२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिहरूले शपथ ग्रहण

images

  • २०८१ पुस १२, शुक्रबार
  • 1.6K
    SHARES
  • प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिहरूले शपथ ग्रहण

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाले प्रधानमन्त्री ओलीबाट शपथ लिएका हुन्।

    शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई शुभकामना दिँदै आफ्नो कार्यकाल सफल र विश्वविद्यालयहरूको विकासमा योगदान दिन आग्रह गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ