२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रिलायबल नेपाल लाइफको बीमालेख नविकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट

images

  • २०८१ पुस ७, आइतबार
  • 1.8K
    SHARES
  • रिलायबल नेपाल लाइफको बीमालेख नविकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट

    काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको नविकरणका लागि शतप्रतिशत विलम्ब शुल्क छुट दिने घोषणा गरेको छ। कम्पनीले पुस २९ गतेसम्म बीमाशुल्क नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १ सय प्रतिशत छुट प्रदान गर्ने जानकारी दिएको छ।

    यस सुविधा अन्तर्गत, रिलायबल नेपाल लाइफबाट जारी भएका बीमालेखहरू नविकरण गर्न छुट भएका बीमितहरूले पुनर्जागरण प्रक्रिया मार्फत आफ्नो बीमालेख नविकरण गरी विलम्ब शुल्कमा पूर्ण छुट पाउन सक्नेछन्।

    बीमाशुल्क भुक्तानी अनलाइन माध्यमहरू जस्तै कनेक्ट आइपीएस, इसेवा, आइएमई पे र खल्तीको प्रयोग गरी सहज रूपमा गर्न सकिने कम्पनीले जनाएको छ। यो विशेष छुट सुविधा बीमा अवधि भरीमा केवल एक पटक मात्र प्रदान गरिने स्पष्ट गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ