२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महालक्ष्मी विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

images

  • २०८१ पुस १, सोमबार
  • 2.0K
    SHARES
  • महालक्ष्मी विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

    काठमाडौं : महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

    यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले यो लाभांश पाउनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ